Harisiddhi Dana Udhyog

pig feed 900px

Pig Feed

बंगुरको दाना

बंगुरको वृद्धि विकासको लागी आवश्यक पौष्टिक तत्‍वहरुवाट तयार पारिएको यस हरिसिद्धि बंगुर दाना उच्च गुणस्तर युक्त कच्चा सामग्रीको प्रयोग गरी बनाईएको छ।फोहोर तथा कुहियका खाने कुरा खुवायर पालन पोषन गर्ने परिपाटिलाई अन्त्‍य गर्ने र स्वच्छ एवंम स्वस्थ मासु उत्‍पादन गर्ने अभिप्रायका साथ विभिन्‍न प्रकारका बंगुर दानाहरु उत्पादन गरि बाजारिकरण गर्दै आएका छौ

विशेषताहरू

फाईदाहरु

  • रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि ।

  • छोटो समयमै अधिक तौल ।

  • उत्पादकत्वमा वृद्धि ।

  • पाचन प्रणालीलाई सुदृढ बनाउने ।

  • उच्च गुणस्तरको पोषण उपलब्ध गराउने ।

  • छालामा चमक र स्वास्थ्यमा सुधार ल्याउने ।

  • बढी दूध उत्पादन गर्ने आमा बंगुरलाई सहयोग गर्ने ।

खुवाउने तरिका

  • ८-१० हप्‍ताको लागी – ०.६ के.जी. प्रति दिन (१२-१५ के.जी. तौल समुह)
  • १०-१२ हप्‍ताको लागी – १ के.जी. प्रति दिन (१५-२० के.जी तौल समुह)
  • १२-१६ हप्‍ताको लागी – २ के.जी. प्रति दिन (२०-४० के.जी तौल समुह)
  • १६-१८ हप्‍ताको लागी – २.५ के.जी. प्रति दिन (४०-५० के.जी तौल समुह)
  • १८-२४ हप्‍ताको लागी – ३ के.जी. प्रति दिन (५०-८४ के.जी. तौल समुह)
  • २४-२८ हप्‍ताको लागी –३.५ के.जी. प्रति दिन (८४-१०५ के.जी. तौल समुह)
4880249

Enhance your livestock’s growth with quality feed!

Contact us today to learn more about our high-quality feed products or to get personalized feed recommendations.

Scroll to Top