Harisiddhi Dana Udhyog

cattle feed green

Cattle Feed

गाई भैंसीको दाना

प्रिमियम क्‍वालिटि दानाले गाईवस्तुहरूको रोग प्रतिरोधात्‍मक प्रणाली मजबुद बनाउनुका साथै धेरै परिमाणमा गुणस्तरिय दुध उत्पादन बढाउन मद्दत गर्दछ।यस दाना उच्च गुणस्तर युक्त, ग्रेडिङ्ग गरिएका कच्चा पदार्थबाट तयार पारीएको हुँदा गाई भैसिलाई खुवाउनको लागी पूर्ण रूपमा स्वच्छ र सुरक्षित छ।

विशेषताहरू

फाईदाहरु

  • दुध उत्पादनमा बृद्धि।
  • युरिया रहित ।
  • गाई भैसिको पाचन प्रणालिलाई मजबुत बनाउने।
  • अत्याधिक फ्‍याट तथा Solid Not Fat(SNF)
  • प्रजनन चक्र को नियमितता।
  • गाई भैसिको रोग प्रतिरोधात्मक क्षमतामा सुधार।
  • मेटाबोलिक तथा अन्‍य अवस्थाले हुने रोगहरुको रोकथाम।
  • लाइसिन , मिथियोनिन र अन्य आवश्यक खनिज युक्त ।
  • समुचित मुल्य ।

खुवाउने तरिका

यसरी बनाइने आहारलाई दैनिक १० लि. सम्म दुध दिने गाईलाई खुवाउँदा दैनिक ३.५ केजि खुवाउनुपर्छ भने प्रत्येक थप ३ लि. दुधको लागि १ केजि थप गर्दै लैजानुपर्दछ । जस्तै, यदि १३ लि. दुध दिन्छ भने ४.५ केजि दैनिक र १६ लि. दैनिक दुध दिने खालको पशु हो भने ५.५ केजी गर्दै लैजानुपर्दछ । ।मौसम अनुसार जाडो महिनामा तातो पानि पानि सँग र गर्मिमा सामान्य पानि सँग राम्रोसँग भिजाएर खुवाउने ।

17949486

Enhance your livestock’s growth with quality feed!

Contact us today to learn more about our high-quality feed products or to get personalized feed recommendations.

Scroll to Top