Harisiddhi Dana Udhyog

goat feed

Goat Feed

बाख्राको दाना

प्रिमियम क्वालिटी बाख्राको दानाले बाख्राको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र छिटो वजन बढाउन मद्दत गर्दछ। यो दाना उच्च गुणस्तरका, ग्रेडिङ्ग गरिएको कच्चा पदार्थबाट तयार पारिएको भएकाले बाख्रालाई खुवाउन पूर्ण रूपमा स्वच्छ र सुरक्षित छ।

विशेषताहरू

फाईदाहरु

  • मासु उत्पादनमा बृद्धि।
  • पूर्णतया युरिया रहित।
  • बाख्राको पाचन प्रणालीलाई मजबुत बनाउने।
  • छालामा चमक र स्वास्थ्यमा सुधार ल्याउने।
  • प्रजनन क्षमतामा सुधार।
  •  
  • रोग प्रतिरोधात्मक प्रणाली बलियो बनाउने।

  • आवश्यक अमिनो एसिड (लाइसिन, मिथियोनिन) र खनिज युक्त।

  • छिटो र सन्तुलित वजन वृद्धि।

  • उचित मूल्यमा उपलब्ध।

खुवाउने तरिका

  • बाख्राको तौल अनुसार दाना खुवाउनुहोस्।

  • वयस्क बाख्राका लागि प्रति २० केजी तौलमा ३००–४०० ग्राम दाना दिनुहोस्।

  • सफा पानी सधैं उपलब्ध गराउनुहोस्।

  • जाडोमा हल्का तातो पानीमा भिजाएर र गर्मीमा सामान्य पानीमा भिजाएर खुवाउन लाभदायक हुन्छ।

  • हरियो घाँस वा चारा संगै दाना खुवाउँदा परिणाम अझ राम्रो हुन्छ।

2149211736

Enhance your livestock’s growth with quality feed!

Contact us today to learn more about our high-quality feed products or to get personalized feed recommendations.

Scroll to Top