Harisiddhi Dana Udhyog

maize flour nepal

Maize Feed

मकैको पिठो

उच्च गुणस्तरको पोषणयुक्त  मकैको पिठो, गाई, भैंसी, बाख्रा र बंगुरको वृद्धि र स्वास्थ्यको लागि उत्कृष्ट। यसले मासु र दूध उत्पादन बढाउन, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र पाचन प्रणाली सुदृढ गर्न मद्दत गर्दछ। स्वादिलो, स्वच्छ र सुरक्षित दाना।

विशेषताहरू

Enhance your livestock’s growth with quality feed!

Contact us today to learn more about our high-quality feed products or to get personalized feed recommendations.

Scroll to Top